०९ असोज २०८३, शुक्रबार
Fri, Sep 25, 2026
SUBSCRIPTION




हामीले नतताएको जलवायुबाट प्रभावित भयौँ, सुरु नगरेको युद्धबाट पिडीत भयौँः प्रधानमन्त्री बालेन (भिडियो सहीत)

संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई विहीबार सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले विश्वब्यापी समस्या बन्न पुगेको दुवै विषयमा विश्वका नेताहरुको ध्यानकर्षण गराएका हुन् ।

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट, नेपालको एलडिसीको समयसीमा थप्न सहयोग गर्न आग्रह

टमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघको नेपालसँग ऐक्यबद्ध रहेको बताए । उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा गर्दै आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गरे ।

राष्ट्रपति ट्रम्प र मेयर माम्दानीवीच भेटवार्ताः संघीय सरकारको सहयोगमा सन्नीसाइडमा १२ हजार सहुलियत घर निर्माण गर्ने सहमति

मेयर माम्दानीको सरकारी निबास ग्रेसी म्यान्सनमा भएको भेटवार्तामा क्विन्सको सन्नीसाइड यार्डमाथि करिब १२ हजार घर निर्माण गर्ने प्रस्तावलाई अघि बढाउन सहमति भएको छ । यो सहमतिसंगै प्राविधिक तहको छलफल सुरु गर्ने भएको छ।

जीव विज्ञानमा यसपालिको नोबेल पुरस्कार प्रतिरक्षा प्रणालीको “ब्रेक” का लागि

हाम्रो प्रतिरक्षा प्रणालीमा रहेको प्राकृतिक ’ब्रेक’ अर्थात् ‘रेगुलेटरी टी-सेल्स (टी-रेग्स)’ ले कसरी शरीरलाई आफ्नै कोषहरूमाथि आक्रमण हुनबाट जोगाउँछ भन्ने आधारभूत तरिका स्पष्ट पार्नुका साथै साधारण टी-सेललाई ‘शान्ति-रक्षक’ टी-रेग्स बनाउने मुख्य जीन फोक्सपी–३ को निर्णायक भूमिका पहिचान गरेवापत नोबेल पुरस्कार दिएको हो।