०८ असोज २०८३, बिहिबार
Thu, Sep 24, 2026
SUBSCRIPTION

योगश आदिको म्युजिक भिडियो सार्वजनिक

योगश आदिको म्युजिक भिडियो सार्वजनिक

न्यू योर्क। गायक योगेश आदीको म्युजिक भिडियो ‘तिम्रो बजारमा’ सार्वजनिक भएको छ। डिसेम्बरमा ७ मा सार्वजनिक गीतमा आदीकै शब्द छ। 

गीत वियोगान्त भाव र रक शैलीमा छ। न्यू योर्क सिटीमा छायांकन गरिएको गीतमा संगीतकर्मी ओम कर्माचार्यलय संगीत दिएका छन्। गीतको बोल ‘अब म गलत मान्छे तिम्रो नजरमा’ छ। गीतको ग्राफिक डिजाइन अभिषेक कर्माचार्यले गरेका छन् भने पोस्ट प्रोडक्सन न्यू योर्कस्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्सनबाट गरिएको छ। 

आदीको यसअघि ‘शाश्वत संसार’ नामक गीति एल्बम बजारमा आएको थियो। 

प्रतिक्रिया