०१ कात्तिक २०८३, शनिबार
Sat, Oct 17, 2026
SUBSCRIPTION

सबै मुख्य समाचारहरू

विन रोजारियोलाई गोली ठोक्ने प्रहरी अधिकृत जोगाउने खेल:   कारबाहीबिनै पेन्सन्सहित अवकाश, परिवारले माग्यो प्रहरी प्रमुखको बर्खास्ती

“हामीलाई मेयर जोहरान माम्दानीबाट धोका भएको महसुस भएको छ। चुनाव प्रचारका बेला उहाँ हाम्रो घर आउनुभएको थियो। उहाँले फरक किसिमको...

द गुरुङ (तमु) सोसाइटी ईंक युएसएको अध्यक्षमा अलिशा देवी गुरुङ निर्वाचित

सोसाईटीको अक्टोबर ३ मा ज्याक्सन हाइट्समा भएको १३ औं अधिवेशनले अलिशा देवी गुरुङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित...

मगर संघ अमेरिकाद्वारा बाढीपीडित सहयोगार्थ ३० लाख ३० हजार रुपैयाँ हस्तान्तरण

मातृभूमि नेपालमा आएको बिनासकारी बाढीका कारण भएको मानबिय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै राहत तथा पुर्स्थापनाको कार्यमा सहयोग...


न्यूयोर्क सिटी काउन्सिलमा दशैं–उत्सब कार्यक्रम, नेपालका बाढी पिडीतहरुप्रति काउन्सिल सभामुखद्धारा ऐक्यबद्धता व्यक्त

म्यानहट्टनको सिटी हलस्थित सिटी काउन्सिल च्याम्बरमा भएको सो कार्यक्रममा नेपाली समुदायको महान पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदानसंगै नेपालमा हालै...

अझै लागिरहेछ कि आमालाई भिडियो कल गरुँला र सोधुँला ‘आमा! हाराङ्बा मुला दात्ते?’

अरुबेला आमा खुब उत्साहकासाथ भन्नु हुन्थ्यो ’म ठीक छु, तिमीलाई चैँ कस्तो छ?’ तर यो पटक भने आमा निकै गलेको...

सिटी जागिरका लागि माम्दानीले खोले ‘जब्स एनवाईसी सेन्टर’

न्यू योर्क सिटीका अधिकांश जागिरका लागि अमेरिकी नागरिकता आवश्यक पर्दैन। आवेदकसँग भने अमेरिकामा कानुनी रूपमा काम गर्न पाउने अधिकार हुनुपर्छ।...


चालु आर्थिक वर्षभित्रै गैरआवसीय नेपाली नागरिकता कानून बन्ने परराष्ट्रमन्त्री खनालद्धारा जानकारी, 'दोहोरो नागरिकता तत्काल असंभव '

गैरआवसीय नेपाली नागरिकता सम्बन्धी विधियकको मस्यौदा तयार गरी परराष्ट्रबाट कानून मन्त्रालयमा पेश भइसकेकोले संसदको हिउदे अधिवेशन वा प्रि बजेट अधिवेशनमा...

डोरड्यास डेलिभरी कामदारलाई १३१.५ मिलियन डलर क्षतिपूर्ती तिर्न राजी

करिब २ लाख ६४ हजार डेलिभरी कामदारले १३१.५ मिलियन डलर क्षतिपूर्ति पाउनेछन्। यो न्युयोर्क सिटीको इतिहासकै सबैभन्दा ठूलो श्रम कानुन...

न्यु योर्कमा नोर’इस्टरको खतरा, भारी वर्षा र तटीय बाढीको चेतावनी

बाढीको बढि जोखिम दक्षिण क्वीन्सको रकअवेज क्षेत्र छ। जमैका बे आसपास पनि मध्यम स्तरको तटीय बाढी आउन सक्छ। ब्रुकलिन र...


हामीले नतताएको जलवायुबाट प्रभावित भयौँ, सुरु नगरेको युद्धबाट पिडीत भयौँः प्रधानमन्त्री बालेन (भिडियो सहीत)

संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई विहीबार सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले विश्वब्यापी समस्या बन्न पुगेको दुवै विषयमा विश्वका नेताहरुको ध्यानकर्षण गराएका...

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट, नेपालको एलडिसीको समयसीमा थप्न सहयोग गर्न आग्रह

टमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघको नेपालसँग ऐक्यबद्ध रहेको बताए...


प्रधानमन्त्री बालेन ३८ घन्टाका लागि न्यूयोर्कमा, राष्ट्रसंघीय महासचिव गुटेरेसबाहेक अन्यसंग भेटवार्ता नहुने, विहीबार महासभामा सम्बोधन

जलवायु परिवर्तनको असरको रुपमा नेपालमा विनासकारी बाढीबाट ठूलो जनधनको क्षेति भएपछि अन्तर्राराष्ट्रिय जगतको ध्यानकर्षण गराउन प्रधानमन्त्री बालेन राष्ट्रसंघको ८१ औं...

राष्ट्रपति ट्रम्प र मेयर माम्दानीवीच भेटवार्ताः संघीय सरकारको सहयोगमा सन्नीसाइडमा १२ हजार सहुलियत घर निर्माण गर्ने सहमति

मेयर माम्दानीको सरकारी निबास ग्रेसी म्यान्सनमा भएको भेटवार्तामा क्विन्सको सन्नीसाइड यार्डमाथि करिब १२ हजार घर निर्माण गर्ने प्रस्तावलाई अघि बढाउन...

ह्वाइट हाउस प्रतिबन्धविरुद्ध तीन सञ्चारमाध्यम अदालतमा

मुद्दामा ह्वाइट हाउसले समाचार सामग्री मन नपरेकै कारण पत्रकारको पहुँच खोसेको आरोप लगाइएको छ। ट्रम्पले सोमबार आफ्नो ट्रुथ सोसल पोस्टमा...


टेक्ससमा आइस एजेन्टको गोली, डोरड्यास चालक घाइते

सन् २०२५ यता अमेरिकाभर संघीय अध्यागमन एजेन्ट संलग्न गोलीकाण्ड बढेका छन्। द ट्रेसको अगस्ट १७ सम्मको तथ्यांकअनुसार एजेन्टले मानिसमाथि गोली...

ट्रम्पको नयाँ ‘पब्लिक चार्ज’ नियमविरुद्ध माम्दानी अदालतमा

सरकारी सुविधा लिएको आधारमा ग्रिन कार्डमा असर पर्न सक्ने नियम रोक्न माग, ६ स्थानीय सरकारको संयुक्त मुद्दा। ट्रम्प प्रशासनले अमेरिकी...

रिपब्लिकन पार्टीले जिते हरेक अमेरिकी नागरिकलाई ५ हजार डलर दिने ट्रम्पको वाचा

‘ट्रम्प डिभिडेन्ड’ मा १.२ ट्रिलियन डलरभन्दा बढी खर्च हुन सक्ने, रकम वितरणका लागि कंग्रेसको स्वीकृति आवश्यक।


रिपब्लिकन पार्टीले जिते हरेक अमेरिकी नागरिकलाई ५ हजार डलर दिने ट्रम्पको वाचा

‘ट्रम्प डिभिडेन्ड’ मा १.२ ट्रिलियन डलरभन्दा बढी खर्च हुन सक्ने, रकम वितरणका लागि कंग्रेसको स्वीकृति आवश्यक।

अमेरिकी अध्यागमन हिरासतमा यस वर्ष २३ जनाको मृत्यु, जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रसंघको माग

संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले सोमबार जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै अमेरिकी अध्यागमन हिरासतमा २०२६...