३२ असार २०८३, बिहिबार
Thu, Jul 16, 2026
SUBSCRIPTION

सबै विशेष समाचारहरू

दोस्रो एनवाईसी क्वीन्स कराते च्याम्पियनशीपको तयारीमा जुटेका छौं: शिहान शान्त थोकर

यो उनको दोस्रो अन्तर्राष्ट्रिय स्तरको कराते प्रतिस्पर्धा कार्यक्रम हो जहाँ विभिन्न देशका पाँच सयभन्दा बढी खेलाडि सहभागी हुनेछन्। थोकर करातेको...

चिनियाँ सामानमा शतप्रतिशत भन्सार महशूल लगाउने घोषणा

शतप्रतिशत अतिरिक्त आयात शुल्क नोभेम्बर १ देखि लागू हुने ट्रम्पको भनाई छ। साथै, उनले अमेरिकाले आवश्यक सफ्टवेयर निर्यातमा पनि नियन्त्रण...


नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई

नोबेल समितिका अनुसार, पुरस्कार नाम दर्ताको अन्तिम मिति जनवरी ३१ थियो। त्यसकारण ट्रम्पको नाम यस वर्षका लागि होइन, अर्को वर्षको...

इजरायल–हमास युद्धविरामको प्रारम्भिक सहमति, विपिन जोशीको अवस्था अझै अज्ञात

७ अक्टोबर २०२३ को हमास आक्रमणपछि संघर्ष चर्किएको थियो। सो घटनामा १० नेपाली विद्यार्थी सहित करिब १,२०० जनाको मृत्यु भएको...


काम पोस्ट र गोर्खालीको 'एनवाईसी तिहार फेस्ट' अक्टोबर १२ मा

तिहार लक्षित स्टलहरु सञ्चालन गरिने। उठेको रकम नेपालका जेन जी तथा बाढी पीडितलाई सहयोग गरिने। ड्रम र अधिकारले मतदाता नामावली...

जीव विज्ञानमा यसपालिको नोबेल पुरस्कार प्रतिरक्षा प्रणालीको “ब्रेक” का लागि

हाम्रो प्रतिरक्षा प्रणालीमा रहेको प्राकृतिक ’ब्रेक’ अर्थात् ‘रेगुलेटरी टी-सेल्स (टी-रेग्स)’ ले कसरी शरीरलाई आफ्नै कोषहरूमाथि आक्रमण हुनबाट जोगाउँछ भन्ने आधारभूत...


अध्यक्ष तथा प्रधानसम्पादक लामालाई पितृ शोक

एनवाईसीनेपालन्युज डट कम परिवार स्व. ङ्याङ्जोप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त लामा परिवारमा गहिरो समवेदना प्रकट गर्दछ।


विनको न्यायका लागि ज्याक्सन हाइट्समा प्रदर्शन, रागा र भाल्डेजले भनेः गोली हान्ने प्रहरीलाई जवाफदेही बनाऊ

ड्रमकी काजी फौजियाले रोजारियोको न्यायको लडाइमा साथ दिन सबैलाई आग्रह गरिन्। उनले पुलिस कमिस्नर टिश र अटर्नी जनरल लेटिसिया जेम्सलाई...

एरिक एडम्सद्धारा न्युयोर्क सिटीका मेयरमा पुनः दोहोरिने प्रतिस्पर्धाबाट पछि हट्ने घोषणा

निर्वाचन मिति आउन पाँच हप्ता मात्र बाँकी रहँदा एडाम्सले आइताबार आफुलाई प्रतिस्पर्धाबाट अलग राख्ने निर्णय सार्वजानिक गरेका हुन् । एरिकको...

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

रोक्का सूचीमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, र काठमाडौँका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि...


राष्ट्रसंघमा नेतन्याहूको कडा प्रतिवाद: सम्बोधनअघि सयौँ कूटनीतिज्ञको ‘वाकआउट’

नेतन्याहूको सम्बोधनका बेला संयुक्त राज्य अमेरिकाको प्रतिनिधि मण्डल हलमै बसिरह्यो। क्यानाडाका दूत बोब रे पनि वाकआउटमा सहभागी भएनन्र। केही देशले...

अमेरिकी सरकार ‘शटडाउन’ नजिकिँदै, कंग्रेसमा सहमति टुंगिएन

‘आवश्यक नभएका’ धेरै सेवाहरू बजेट पारित नहुन्जेल बन्द वा सीमित हुनेछन्। जीवन र सम्पत्ति संरक्षणसँग जोडिएका ‘एक्सेप्टेड’ कर्मचारीहरू भने तलब...

‘डार्क प्याटर्न’ काण्डमा एमजनलाई २.५ अर्ब डलर तिराइयो, योग्य ग्राहकले ५१ डलर पाउने

एमजनले गल्ती स्वीकार गरेको छैन। तर कम्पनीले १ अर्ब डलर जरिवाना तिर्न र प्रभावित ग्राहकलाई १.५ अर्ब फिर्ता गर्न तयार...


डालसको आइस कार्यालयमा गोलीप्रहार, एकको मृत्यु, दुईको अवस्था गम्भीर

डालस प्रहरीका अनुसार बिहान करिब ६ः४० बजे एकजनाले छेउको भवनबाट सरकारी भवनतर्फ गोली चलाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए। घाइते दुई...

सफोक विश्वविद्यालयको सर्वेक्षण: न्यू योर्क सिटी मेयर दौडमा मम्दानीको ठूलो अग्रता

सर्बेक्षणले मतदाताका प्राथमिकतामा 'वहनक्षमता/जीवन खर्च' २१ प्रतिशत समर्थन सहित पहिलो मुद्दा बताएको देखाएको छ। त्यसपछि अपराधमा २० प्रतिशत, अर्थतन्त्र/रोजगारमा १४...