१६ भदौ २०८३, मङ्गलबार
Tue, Sep 1, 2026
SUBSCRIPTION

सबै मुख्य समाचारहरू

दश खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशको लागि इंगल्याण्डसंग भिड्ने

खेलको दोस्रो हाफमा लगतार स्वीजरल्याण्डको दवावमा रहेको अर्जेन्टीनाले स्वीजरल्याण्डका एक खेलाडी रातो कार्ड पाएर मैदान बाहिरिनु परेको फाइदा उठाउदै एकतर्फी...

बेलिङ्घम चम्किदा नर्वेलाई २—१ ले पराजीत गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

लको पहिलो १५ मिनेटमा इंग्ल्यान्डले बलमा स्पष्ट नियन्त्रण राखे पनि प्रभावकारी अवसर भने सिर्जना गर्न सकेको थिएन । त्यसपछि पानी...

कडा प्रतिस्पर्धामा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमीफाइन प्रवेश, मंगलबार फ्रान्ससंग भिड्ने

लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । सेमिफाइनलमा स्थान...


विश्वकप फुटबलको क्वाटरफाइनल चरण शुरु, मोरक्कोलाई २–० ले सहज पराजित गर्दै फ्रान्स सेमीमा प्रवेश

अमेरिकाको बोस्टन रंगशालामा स्थानीय समय अनुसार दिउसो ४ बजे भएको खेलमा फ्रान्सले मोरोक्कोसंग सहज जीत दर्ता गर्दै विश्वकपको दाबेदारी प्रस्तुत...

न्यूयोर्कमा पहिलो पटक नौ देशको आयोजनामा बुद्ध पूर्णिमा (वेसाक डे) मनायो

बुद्धको संदेशलाई विश्वमाझ फैलाउन न्यूयोर्कमा पहिलो पटक एसियाका बौद्धमार्गी रहेका देशहरुले सामुहिक रुपमा दिवश मनाउन सफल भएको मूल आयोजक बाँगलादेश...

ज्याक्सन हाइट्समा हाम्रो मेला, पानीपुरी, चटपटे र फर्सीको मुन्टासम्मको ब्यापार

हाम्रो मेला इंकको आयोजनामा भएको मेलामा करिब ४४ वटा नेपाली तथा अन्य व्यवसायीहरुले स्टल राखेका थिए । शनिबार भएको हाम्रो...


न्यू योर्क सिटीमा भाडा "फ्रिज"

न्यू योर्क सिटी मेयर जोहरान माम्दानीका लागि यो ठूलो राजनीतिक जित हो। माम्दानीले चुनावी अभियानका क्रममा रेन्ट-स्टेबलाइज्ड अपार्टमेन्टमा भाडा फ्रिज...

८ प्रगतिशील उम्मेदवार न्यूयोर्क डेमोक्रेटिक प्राइमरीमा विजयी

ड्रम बिट्सले समर्थन गरेका यी उम्मेदवारहरूले मेयर जोहरान माम्दानीको "अफोर्डेबिलिटी" एजेन्डालाई अल्बानी र कङ्ग्रेसमा अघि बढाउने संस्थाले जनाएको छ।

सताब्दीकै शक्तिशाली भूकम्पका कारण भेनेजुएलामा १६४ जनाको मृत्यु, उद्धार कार्य तीव्र

जनघनत्व धेरै भएका उत्तरी राज्यहरूमा केन्द्रित भूकम्पका कारण मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ, किनभने उद्धार टोलीहरू सबैभन्दा...


केआरएसएको रक्तदान सम्पन्न, ५४ जनाले गरे रक्तदान

केआरएसएले स्थापना दिवसको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ। संस्थाले समुदायलाई सामाजिक सेवामा जोड्ने र रक्त अभावका कारण...


ट्रम्पद्वारा ७० अर्ब डलरको इमिग्रेसन बिलमा हस्ताक्षर, आप्रवासी समुदायमा चिन्ता

प्रशासनले यो रकम सीमा सुरक्षा, डिटेन्सन, डिपोर्टेसन, मानव तस्करी नियन्त्रण र गैरकानुनी आप्रवासन रोक्न प्रयोग हुने बताएको छ। आप्रवासी अधिकारकर्मी...

केआरएसएको रक्तदान जुन १४ मा, रक्तदातालाई दुई वटा मेट्स टिकट

यसपटक रक्तदान गर्ने हरेक रक्तदाताले रक्तदानपछि मेट्स स्टेडियम अर्थात् सिटी फिल्डका दुई वटा टिकट प्राप्त गर्नेछन्। ती टिकटबाट मेट्स स्टेडियममा...

‘अल्बानीमा कामदार र आप्रवासीको आवाज बन्न चाहन्छु’

एनवाईसी नेपालन्युज डटकमका कार्यकारी सम्पादक लोकमणि राईले न्यूयोर्क स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३८ का प्राइमरी उम्मेदवार डेभिड ओर्किनसँग विशेष कुराकानी गरेका...


मेयर माम्दानीद्वारा एसेम्ब्ली र सिनेटका पाँच उम्मेदवारलाई समर्थन

माम्दानीको समर्थनले जुन २३ को डेमोक्र्याटिक प्राइमरीमा कति प्रभाव पार्छ भन्ने कुरा अब मुख्य चासोको विषय बनेको छ।

‘कोलोराडो घोषणापत्र’ जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न, अमेरिकाका पाँच महिला साहित्यकारलाई “अनेसास नवरत्न साहित्य सम्मान"

न्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरु...

क्यालिफोर्नियाको स्यान डिएगोस्थित इस्लामिक सेन्टरमा गोली प्रहार गरी तीन जनाको हत्या, दुई बन्दुकधारी पनि मृत फेला

घटनामा संलग्न दुई किशोर बन्दुकधारी पनि मृत फेला परेका छन् । मुस्लिम बालबालिका अध्ययन गर्ने सो इस्लामिक सेन्टरको काम्पाउण्डमा अन्दाधुन्दा...


नेपालको साँस्कृतिक विविधता झल्काउदै न्यूयोर्कमा नेपाल डे परेड आयोजना

नेपालको विविध संस्कृति र सम्पदालाई विश्व सामु परिचित गराउने उदेश्यले न्यू योर्क सिटीको म्यानह्याटन शहरमा आज दिउसो नेपाल डे परेडको...