१७ वैशाख २०८३, बिहिबार
Thu, Apr 30, 2026
SUBSCRIPTION

सबै विशेष समाचारहरू

प्रमुख दलहरुद्धारा उद्धारकार्य प्रभावकारी बनाउन माग गर्दै सहयोग हस्तान्तरण, एकै दिन दश करोड जम्मा

दलका प्रमुख नेताहरुले आइताबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पिडीतको उद्धारका लागि पार्टीको ध्याकनकर्षणपत्र प्रदान गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेका...

मेयर आडम्सको शक्ति हत्याउने खेल

‘आफ्ना लागि’ लागि शक्ति हत्याउन मेयर आडम्सले मतपत्रमा राखे पाँचवटा प्रस्ताव। न्यू योर्क सिटीको लोकतन्त्र खतरामा पर्ने भन्दै ५३ संघसंस्थाले...


सत्तरी प्रतिशत न्यूयोर्कबासी मेयर आडम्सले राजीनामा दिनुपर्ने पक्षमाः प्रतिबेदन

न्यूयोर्कसिटीका १ हजार ७३ जनामा गरेको अध्ययनका क्रममा ६९ प्रतिशत उत्तरदाताहरुले एडम्सले तत्काल राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

उपराष्ट्रपति उमेद्वारको वहशः सौम्य सौम्य शैलीमा पेचिला असहमति

दुवै उमेद्वारले अर्थतन्त्र, आप्रवासन, राष्ट्रिय सुरक्षा, स्वास्थ सेवा, सामाजिक सेवा तथा गर्भपतनका विषयमा पेचिला तर्क राखेका छन्।

लडाइ जारी छ . . .

नेपाली समुदाय सम्वद्ध संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा जनप्रतिनीधिहरु अतिथीका रुपमा उपस्थित हुने, टोपी र खादाको सम्मान लिने धेरै नेपालीले...


बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २२४ पुग्यो, राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

बाढी पहिरोका कारण सडक,सिंचाई, उर्जा लगायतको पूर्वाधारमा झण्डै ११ अर्बभन्दा बढीको क्षेति भएको जानकारी दिए । यस्तै देशभरका ३७ वटा...


विपतको पूर्ण सूचना अभाव र उद्धार तयारीको कमि हुँदा ठूलो जनधनको क्षेति (फोटो फिचर सहित)

सरकारसंग विपत्तिको सूचना प्रवहा गर्ने आवश्यक संयन्त्र त छैनन् नै विपत्तिको बेला गर्नुपर्ने आकष्मिक उद्धारको समेत तयारी छैन रहेछ भन्ने...


पीडितको अधिकार सुरक्षित गर्दै शान्ति प्रक्रिया टुंग्याउन सरकार केन्द्रीतः प्रधानमन्त्री

बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नै नेपाल शान्ति प्रक्रियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गर्दै द्वन्द्वकालका घाउहरू निको...

मेयर एरिक आडम्समाथि भ्रष्टाचारको अभियोग (सूची सहित)

‘मेयर आडम्सलाई धनी विदेशी व्यवसायीले अमेरिकी निर्वाचनमा कानूनी रुपमा सहयोग गर्न पाउँदैनन् भन्ने राम्ररी थाह थियो,’ युएस एटर्नी फर द...


ओलीद्वारा ‘हाइ–लेभल प्लेनरी मिटिङ’ लाई सम्बोधन

ओलीले सामुन्द्री सतह वृद्धिबाट निम्तिने खतरा रोक्न ‘माउन्टेन टु सी’ एकिकृत उपक्रम कार्यान्वयन गर्नुपर्ने, तापक्रम वृद्धि १.५ सेल्सियसमा सीमित राख्न...

प्रथम महिलाको स्वागत समारोहमा राधिका शाक्य सहभागी

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिलले राष्ट्रसंघको महसभामा आएका विश्वभरका प्रथम महिलाहरुलाई स्वागतका लागि कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रसंघीय महासभामा बाइडेनको अन्तिम सम्बोधन

‘हामी इतिहासको साँच्चिकै पीडादायी बिन्दूमा छौं भन्ने विश्वास गर्छु,’ बाइडेनले भने, ‘आज हामीले गर्ने छनौटले हाम्रो भविष्य निर्धारण गर्छ।’