१८ जेठ २०८३, सोमबार
Mon, Jun 1, 2026
SUBSCRIPTION

अमेरिका

युक्रेनका राष्ट्रपति जेलेन्स्की अमेरिकासंग खनिज सम्झौता गर्न तयार

रसिया र युक्रेनवीचको युद्दविरामको प्रक्रिया शुरु गर्न अमेरिकासंग हुन लागेको मिनिरल डिल्समा आउन तयार रहेको पत्र आफुलाई मंगलबार दिउसो प्राप्त...


राष्ट्रपति ट्रम्पद्धारा डेढ महिने कार्यकाल ऐतिहासिक भएको घोषणा, विपक्षी साँसदहरुको विरोध, एक सांसद बैठकस्थलबाट निकालिए

गलबार राती ह्वाइट हाउसको ओभल हलमा संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो अमेरिका फस्र्टको नीति लागु...

राष्ट्रपति ट्रम्पद्धारा अंग्रेजीलाई अमेरिकाको आधिकारिक भाषा निर्धारण गर्न कार्यकारी आदेश जारी

द्विभाषिक शिक्षा नीति र आप्रवासी समुदायको भाषाहरुलाई समेत राज्यस्तरमा मान्यता पाइरहेको अमेरिकामा राष्ट्रपति ट्रम्पको यो घोषणाले आगमी दिनमा द्विभाषिक नीतिमा...

पूर्व गभर्नर क्युमोद्धारा न्यू योर्क सिटीको मेयरमा उम्मेद्धार बन्ने घोषणा

गभर्नर पदबाट राजीनामापछि करिब तीनवर्ष राजनीतिमा निष्क्रिय जस्तै रहेका क्युमोले न्यू योर्क सिटीका मेयर उम्मेद्धारमा प्रतिस्पर्धाको लागि आगमी जुनमा हुने...


मेयर एडम्सको अधिकार नियन्त्रणको लागि निगरानी संयन्त्र निर्माण गरिने गभर्नरको घोषणा

भ्रष्टचारको मुद्दा खेपिरहेका मेयर एडम्सलाई संघीय कानून विभागमार्फत मुद्दा खारेजीको आदेश गरेपछि थप विवादित बनेका एडम्सलाई पदमुक्त गराउनु भन्दा निगरानी...

राष्ट्रपति ट्रम्पद्धारा न्यूयोर्कको म्यानहटनमा शुरु भएको कन्जेस्टन प्राइसिङ खारेज, राष्ट्रपतिको निर्णय अमान्य भन्दै अदालतमा मुद्दा दायर

ट्रम्प प्रशासनको यातायात मन्त्रीले न्यूयोर्क राज्यको गभर्नरको शुल्क योजना संघीय यातयात मन्त्रालयद्धारा अनुमोदन नभएको जानकारी गराउदै कन्जेस्टन प्राइसिङ खारेज भएको...

मस्कले बर्खास्त गरेका फेडेरल इम्प्लाई आन्दोलनमा (भिडियो)

बखास्तगीमा पर्ने धेरैजसो कामदारलाई ‘गुणस्तरिय’ काम नगरेको भन्दै पत्र थमाइएको छ। एएफजीईले ती कामदारहरु राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नु भन्दा...


न्यूयोर्कका गभर्नर होकुलले मेयर आडम्सको राजीनामा बारेमा सिटीका उच्च नेताहरुसंग छलफल गर्दै

छलफलका क्रममा गभर्नर होकुलले मेयर आडम्सलाई राजीनामा गर्न लगाउने सम्मको विकल्पमा कुराकानी गर्न लागेको श्रोतहरुले दावी गरेका छन् ।

मेयरसंगको असमझदारीपछि न्यूयोर्क सिटीका चार उपमेयरहरु राजीनामा दिने तयारीमा

अमेरिकाका स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मेयर आडम्सले आफ्ना प्रशासनका ती उच्च अधिकारीहरुलाई तत्काल रानीनामाको निर्णय नलिन आग्रह गरेपनि उनीहरुले...

बर्ड फ्लु भेटिएपछि न्यूयोर्कका जीवित कुखुरा बजार बन्द

न्यूयोर्क राज्यका गभर्नर क्याथी होकुलले शुक्रबार न्यूयोर्क सिटी, वेष्टचेस्टर, नासाउ र सोफक काउन्टीहरुमा जीवित पन्छी बजार बन्द गर्न आदेश दिएका...


चाइनाले पनि अमेरिकी उत्पादनमा कर लगायो, गुगलमाथि छानबिन गर्ने

चाइनाले टंगस्टन, टेलुरियम, बिस्मट, मोलिब्डेनम, इन्डियुम, ग्यालियम, र्मेनियम, ग्राफाइट लगायतका खनिज तत्व निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। अमेरिकाले उच्च...

क्यानडामाथिको कर घोषणा ३० दिन स्थगित, चीनलाई आजबाट दश प्रतिशत कर

राष्ट्रपति ट्रम्पले उत्तर र दक्षिणतर्फका छिमेकी मुलुकहरु क्यानाडा र मेक्सिकोमाथि फेब्रुअरी ४ बाट २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि...

सीमा सुरक्षामा सघाउने सहमतिपछि मेक्सिकोमाथि कर लगाउने निर्णय एक महिना स्थगित

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउमले ट्रम्प प्रशासनसंग गरेको चरणबद्ध छलफलल पछि यो सहमतिमा पुगेको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


क्लेयर भाल्डेजले मतदातासमक्ष सपथ ग्रहण गरिन (भिडियो सहित)

कार्यक्रममा कंग्रेसवुमन नाइडिया भलास्केज सहित स्टेट सिनेटर, एसेम्ब्ली मेम्बर सिटी काउन्सिल मेम्बरहरू उपस्थित थिए। उनीहरुले भाल्डेजलाई स्टेट एसेम्ब्ली मेम्बरका रुपमा...

विमान दुर्घटनामा सबै ६७ यात्रुको मृत्यु भएको उद्धार अधिकारीको भनाई

वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकप्टर गएराती आकाशमै ठोकिएर...

शिकागोमा गैरकानूनी आप्रवासी पक्राउ शुरु, स्थानीय बासिन्दा तनाबमा

राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा अनुरुप गैरकानूनी रुपमा बसोबास गर्दै आएका आप्रावासीलाई पक्राउ र निर्वासन प्रक्रियामा तीव्रता ल्याउन पक्राउ कार्य शुरु...


ट्रम्पको चेतावनीपछि कोलम्बियाद्धारा आप्रवासी स्वीकार गर्ने सहमति

यसअघि दुईवटा अमेरिकी सैनिक विमानबाट ल्याइएका गैरकानूनी आप्रवासीहरुलाई देश प्रवेश गर्न कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले रोकेपछि दुईदेशबीच तनाबको अवस्था सिर्जना...

ट्रम्पद्धारा राष्ट्रपतिको  सपथग्रहण, आप्रावासी नियन्त्रणको लागि दक्षिणी सीमामा इमर्जेन्सी घोषणा

अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहणपछि बोल्दै ट्रम्पले आजै कार्यकारी आदेशमार्फत यो घोषणा गरिने जानकारी दिएका हुन् ।