०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

लुजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु, अन्तिम संस्कारको लागि गोफन्ड मी शुरु

लुजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु, अन्तिम संस्कारको लागि गोफन्ड मी शुरु

 

लुजियानाको टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा परी मृत्यु भएको टेक विश्वविद्यालयले प्रेस विज्ञप्ती जारी गर्दै गएराती परेको भारी बर्षाका कारण भएको कार दुर्घटनामा परी कारमा सवार दुई जना विद्यार्थीको निधन हुनुका साथै दुई जना घाइते भएको जनाएको नेपाली विद्यार्थी २२ बर्षिय राजन यादव २० बर्षिय रोजिन वलीको घटनास्थलमा नै मुत्यु भएको लुजियाना स्टेट प्रहरीले जनाएको

राजनले चलाएको होण्डा एकोर्ड गाडी सडकबाट बाहिर गई रुखमा ठोक्किएपछि दुर्घटना भएको हो दुर्घटनापछि कारमा आगो लागेको थियो लुजियाना स्टेट प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको  यसैबीच, मृतक दुवै विद्यार्थीहरुको अन्तिम संस्कार गर्नका लागि परिवारको अनुमतिमा गोफन्ड मी शुरु गरिएको छ । गोफन्ड मी मार्फत डोनेशन गर्नका लागि तलको लिंकमा गएर सहयोग गर्न सकिने छ। 

To support Rajan Yadav and Rojin Oli Final Rites

प्रतिक्रिया