०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

सिनेमेटोग्राफर सम्राट कार्की सहित ७ जनालाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान

सिनेमेटोग्राफर सम्राट कार्की सहित ७ जनालाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान

 

न्यू योर्क। हेल्लो अमेरिका मिडियाका एडिटर तथा सिनेमेटोग्राफर सम्राट कार्की लाईकम्युनिटी मिडिया अवार्ड २०२५प्रदान गरिएको अमेरिकाको न्युयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा कार्की सहित जना सञ्चारकर्मीलाई फस्टकम्युनिटी मिडिया अवार्ड २०२५प्रदान गरेको हो न्युयोर्कमा आयोजित एक विशेष समारोह मिडियालाई समुदायमा जोडन अतुलनीय भूमिका खेलेकोले अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको

अवार्ड सँगै न्युयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र प्रदान गरेको कम्युनिटी मिडिया अवार्ड २०२५ पाउनेमा सम्राट कार्की हेलो अमेरिका, नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेसन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका छन्

न्युयोर्कमा स्टुडियो रहेको नेपाली मिडिया हेल्लो अमेरीकामा बरिष्ठ निर्देशक किशोर सुव्वा , सह(निर्देशक टोमा लामा, प्रस्तोता सुमन थाम्सुहाङ लिम्वु रहेका छन्। त्रिवेणी टाइम्सका संचालक नवराज केसीले न्युयोर्क तथा वरिपरीका राज्यहरू अमेरीकामा रहेका नेपालीहरूको वास्तविक कथा संसारभर पुराउने काम हेल्लो अमेरिका मिडियाले गरिरहेको बताए। 

आइससँग सामना भए के गर्ने? नो यार राइट्स (भिडियो):

प्रतिक्रिया