०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

केन्द्रीय बैंकद्धारा ब्यादरमा आधा कटौती, मोर्गेज किस्ता घट्ने अपेक्षा

अमेरिकामा राष्ट्रपति चुनाव हुनुभन्दा डेढ महिनाअघि फेडरल रिजर्भले गरेको यो निर्णयलाई राजनीतिक वृत्तमा भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
केन्द्रीय बैंकद्धारा ब्यादरमा आधा कटौती, मोर्गेज किस्ता घट्ने अपेक्षा

 

न्यू योर्क अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले व्याजदर आधा कटौती गरेको अमेरिकाको अर्थतन्त्र सामान्य अवस्थामा फर्केको जनाउँदै केन्द्रीय बैंकले बुधबार व्याज दर कटौति गरेको हो। यो कटौति अपेक्षाभन्दा बढी हो  

फेडेरल रिजर्भको यो निर्णयले घर, कार, क्रेडिटकार्ड आदिमा तिर्नु पर्ने ब्याजमा कटौती हुने अपेक्षा गरिएको बैंकको ब्याजमा आए मोर्गेजको मासिक किस्ता पनि केही कम हुने अपेक्षा यस्तै व्यवसायिक ऋण लिँदा पनि मासिक किस्ता पनि केही घट्ने  

बैंक वा वित्तिय संस्थाले आफुलाई पैसा आवश्यक पर्दा फेडरल रिजर्भवाट सापटी लिने गर्छन सापटी पैसामा फेडरल रिजर्भले ब्याजदर तोकेका हुन्छ अहिले फेडरल रिजर्भले यही ब्याज दर घटाएको हो केन्द्रीय बैंकले ब्याज दर घटाएपनि बैंक तथा वित्तीय संस्थाहरुले कति ब्याजदर तय गर्ने कहिलेबाट घटाउने भन्ने निर्णय भएको छैन  

वित्तीय संस्थाबाट कम ब्याजमा पैसा पाए लगानी गर्नेहरु बढ्ने बजार भाउ घट्न सक्ने अर्थविदहरुले अनुमान गरेका छन् बजारमा उपभोग्य वस्तुको मुल्य बृद्धी धेरै भएको भन्दै चार बर्ष यता फेडरल रिजर्भले व्याज दर घटाएको थिएन फेडरल रिजर्भले मूल्य बृद्धि अर्थात् मुद्रा स्फिती कम गर्न पटकं पटक ब्याज बढाएको थियो यसले घर, कार आदि महंगो भएका कारण अर्थतन्त्रमा असर पुगेको थियो अमेरिकामा राष्ट्रपति चुनाव हुनुभन्दा डेढ महिनाअघि फेडरल रिजर्भले गरेको यो निर्णयलाई राजनीतिक वृत्तमा भने अर्थपूर्ण रुपमा हेरिएको  

प्रतिक्रिया