३२ असार २०८३, बिहिबार
Thu, Jul 16, 2026
SUBSCRIPTION

समुदाय

वार्षिक कर दाखिला समेत गर्दैनन् अमेरिकामा च्याउसरी खुलेका नेपाली सङ्घसंस्था (अद्यावधिक गरिएको)

अब के गर्ने ? जान्न भिडियो हेर्नुहोला। आइआरएसबाट प्राप्त विवरण अनुसार न्यू योर्क सिटीमा मात्र दुई दर्जन भन्दा बढी नेपाली...

नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसनको उद्घाटन, समुदायलाई सरकारी पेशामा आवद्ध हुन प्रोत्सहान गरिने

न्यूयोर्क सिटीका विभिन्न सरकारी कार्यालयका पदाधिकारी, जननिर्वाचित प्रतिनिधिहरु, तथा ठूलो संख्यामा नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा न्यू योर्कको क्वीन्समा नोभेम्बर २३...

फिप्नाद्वारा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

उहाँले आत्महत्या गर्नुभयो। आजको प्रशिक्षणपछि मैले आत्महत्याको लक्षणबारे थाह पाएँ। उहाँले त्यतिबेला पर्याप्त आत्महत्याको लक्षण देखाउनु भएको थियो। मैले त्यतिबेला...


नेपाली विद्यार्थीद्धारा न्यूयोर्कको लाग्वार्डिया कलेजमा दीपावलीको विशेष साँस्कृतिक कार्यक्रम आयोजना

नेपालको विशिष्ट संस्कृतिको रुपमा रहेको तिहार पर्वलाई न्यूयोर्कको विविदतासंग परिचित गराउने कार्यक्रमको उदेश्य रहेको नेपाली विद्यार्थी एशोसियसनका अध्यक्ष सुजल महासेठले...

साना ब्यबसायीलाई दैनिक ५०० डलर जरिवाना (भिडियो सहित)

कङ्ग्रेसले २०२१ मा पारित गरेको यो कानून २०२४ जनवरीदेखि कार्यान्वयनमा आएको हो। आर्थिक अपराध रोक्न लक्षित यो कानून अनुसार उद्यमी...


वरिष्ठ गायिका इन्दिरा गोलेको उपचारको लागि तामाङ सोसाइटी अफ अमेरिकाद्धारा सहयोग प्रदान

ललितपुर हरिसिद्दिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत लोकप्रिय गायिका इन्दिरा गोलेको उपचारका लागि न्युयोर्कमा बसोबास गर्ने तामाङ समुदायबाट संकलित ४ हजार...

अमेरिकाका विभिन्न संघसंस्थाद्धारा नेपालमा जारी पहिचानको आन्दोलनप्रति ऐक्यबद्धता

न्यूयोर्कको क्वीन्समा आयोजना गरेको पत्रकार सम्मेलनमा ती संघसंस्थाहरुले कोशी नामाकरण खारेजीको आन्दोलनलाई सफल पार्नको लागि विदेशमा रहेका पहिचानवादी संस्थाहरुको सक्रिय...


ट्रम्पले आडम्सलाई भ्रष्टाचार अभियोग लगाउने फेडेरल अटर्नी हटाउने

के हुन्छ मेयर आडम्सलाई भ्रष्टाचार सम्बन्धी मुद्दा? ट्रम्पले गत अक्टोबर १७ मा न्यू योर्क सिटीमा अल्फ्रेड इ स्मिथ मेमोरियल फाउण्डेसनले...


न्यूयोर्क सिटी कन्ट्रोलर कार्यालयद्धारा दीपावली विषेश कार्यक्रम आयोजना

नेपाली, भारतीय र बंगाली समुदायको उपस्थितिमा बुधबार क्वीन्स काउन्टीको रिजमण्डमा आयोजना भएको कार्यक्रममा न्यूयोर्क सिटीका कन्ट्रोलर ब्राड ल्यण्डरले दीपावलीको अवसरमा...

भाडावालले ब्रोकर फी तिर्नु नपर्ने कानून सिटी काउन्सिलमा पारित

ब्रोकर फी अन्त्य गर्ने प्रावधान रहेको फेयरनेस इन अपार्टमेन्ट रेन्टल एक्पेन्सेस (फेयर) एक्ट नामक सो विधेयकमाथि बुधबार सिटी काउन्सिलमा भएको...


मेयर आडम्सद्वारा अदालतलाई छिटो सुनवाई सुरु गर्न अनुरोध

आडम्सले अनुसन्धानकर्ताहरूलाई मोबाइल फोन दिनु अघि पासवर्ड परिवर्तन गरेका थिए। अनुसन्धानकर्ताहरूले पासवर्ड माग्दा आडम्सले ‘पासवर्ड बिर्सेको’ बताएका थिए।


एजेण्डा ४७: आप्रवासी र विपन्न वर्गका लागि ट्रम्प र रिपब्लिकन पार्टीको प्रतिवद्धतापत्रमा के छ?

एजेण्डा ४७ मा १० च्याप्टर छन्। ती च्याप्टरका २० वटा बुँदा सुरुमै हाइलाइट गरिएको छ। त्यसमध्ये ५ वटा बुँदा प्रत्यक्ष...