०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक

सुनिल दाहालको  “तिम्रो मायासार्वजनिक 

सुनिल दाहालको प्रेमप्रतितिम्रो माया सार्वजनिक भएको छ। प्रेमीप्रति समर्पित गीततिम्रो मायागीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको हो। दाहालको शब्द कम्जोज रहेको गीतमा नेपाली आइडलकी पहिलो महिला विजेता सज्जा चौलागाईंको स्वर रहेको  

गायक तथा संगीतकार बिराज गौतमको  संगीत संयोजन रहेको छ। गीतको छायांकन दिपेश गिरीले गरेका छन् भने सहछायांकार निपेश भट्टराई हुन्। गीतको सम्पादन, रङ संयोजन, प्रचार डिज़ाइन Ace Production ले गरेको हो।तिम्रो मायागीतको आधिकारिक भिडियो गीत भण्डारको युट्युब च्यानलमा निम्न लिंकमा हेर्न सकिन्छ। 

https://youtu.be/ek_XbeadqBE?si=BudiMPN9sp1jwnf3

 

प्रतिक्रिया