०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

आइफोनबाटै फिल्म

सुन्धारामा विशेष शो
आइफोनबाटै फिल्म

काठमाडौं आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली चलचित्र ' प्लेस अन्डर सन'को प्रिमियर गरिएको  पिल्म सेप्टेम्बर १४ मा सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमाजमा यो फिल्मको विशेष प्रदर्शन गरिएको हो

जेसन लोप्चन निर्देशित यो फिल्म एक घण्टा ५५ मिनेट लामो वान स्क्वाड फिल्मको ब्यानरमा बनेको फिल्म 'क्राइम' विधामा आधारित  फिल्मले तीन जना बाल्यकालमा मिल्ने युवाहरूको भेट त्यसपछि आउने पात्रको कथा भन्छ

फिल्म १८ दिनमा खिचिएको हो। पोस्ट प्रोडक्सनमा भने करिब महिना बढी समय लगाइको छ। फिल्म खिच्न आईफोनमा हुने प्रिबिल्ट क्यामेरा बाहेक आईफोनमा मिल्ने जुम लेन्स, एन्टि फिल्टर, प्राइम लेन्स लगायतका सामग्रीको प्रयोग गरिएको छ। फिल्मको मुभमेन्ट शटका लागि आईफोन १३ मिनि पनि प्रयोग गरिएको छ। फिल्ममा जम्मा सात जना कलाकार रहेका छन्

यहि नाममा १९५१ मा अमेरिकामा फिल्म बनेको थियो।

 

  

 

प्रतिक्रिया