२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

विश्व आदिवासी दिवस: सबै नेपालीलाई सहभागी हुन फिप्नाको आह्वान

विश्व आदिवासी दिवस: सबै नेपालीलाई सहभागी हुन फिप्नाको आह्वान

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले अगष्ट ९ २०२५ मा ३१ औं विश्व आदिवासी दिवस बृहत कार्यक्रम गरी मनाउने तयारी गरिरहेको छ। फिप्नाले आदिवासी जनजातिको "आत्मनिर्णयको अधिकारः खाद्य सुरक्षा र सम्प्रभुताको बाटो" भन्ने नारासहित यो दिवस मनाउन लागेको हो । फिप्नाले प्रवासमा रहेर पनि नेपाली आदिवासी जनजातिको परम्परागत भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । साथै फिप्नाले प्रवासमा रहेर पनि र नेपालका आदिवासी जनजातिको मानव अधिकार र आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न राज्य संरचनामा आदिवासी जनजातिको अर्थपूर्ण उपस्थितिका लागि भईरहेका आन्दोलन र अभियानलाई समेत नैतिक रुपमा समर्थन गर्दै आएको छ। आजको कम्युनिटी क्वेष्टमा अगष्ट ९ २०२५ मा हुन लागेको ३१ औं विश्व आदिवासी दिवस र यसै सन्दर्भमा हुन लागेको कार्यक्रमको सेरोफेरोमा एनवाइसी नेपाल न्यूजका सम्पादक मच्छे गुरुङले फिप्नाका अध्यक्ष तोरण गुरुङसँग गरेको कुराकानीको सम्पादित अंश।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू