१६ भदौ २०८३, मङ्गलबार
Tue, Sep 1, 2026
SUBSCRIPTION

अध्यागमन

आप्रवासी नीति विरुद्धको आन्दोलन फैलिँदो, अमेरिकाका २५ बढी शहरहरुमा प्रदर्शन

लोअर म्यानह्याट्नमा मङ्गलबार भएको प्रदर्शनीबाट ८६ जना गिरफ्तार गरिएका छन्। त्यसमध्ये ५२ जनालाई क्रिमिनल कोर्टमा उपस्थित हुने शर्तमा रिहा गरिएको...

अझ कठोर आप्रावासी कानून आउन सक्छ, थप सचेत हुन जरुरीः केशवराज सेँढाई

आप्रावासी नियन्त्रणलाई मुख्य मुद्दा बनाएर निर्वाचनमा विजय हासिल गरेका ट्रम्पको पहिलो एक सय दिनमा दक्षिणतर्फबाट भित्रिने लाखौं अवैध आप्रावासी नियन्त्रण...

नेपालीको टीपीएस खारेज

डीएचएसको नेपालका लागि टीपीएस खारेज गर्ने निर्णयसँगै देश नछाड्ने टीपीएसबाहक नेपालीहरू डिपोर्टेसनको जोखिममा परेका छन्।टीपीएस खारेजसँगै उनीहरूको श्रम स्वीकृति पनि...


ग्रीन कार्डबाहकलाई ओहायोमा घर जग्गा किन्न प्रतिबन्ध लाग्न सक्ने

खासगरि सैन्य क्षेत्र र अधारभूत भौतिक संरचना भएको २५ माइलभित्र विदेशी एजेन्सी, नागरिक र ग्रीन कार्डबाहकलाई कृषि लगायतका प्रयोजनका लागि...

हार्भार्डको अन्तराष्ट्रिय विद्यार्थी भिसा खारेज गर्ने निर्णयमा अस्थायी रोक

हार्भार्डले अन्तराष्ट्रिय विद्यार्थी भिसा खारेज भए उक्त विश्वविद्यालयको सात हजार विद्यार्थी प्रभावित हुने जनाएको छ। यो सङ्ख्या हार्भार्डको कूल विद्यार्थी...

देश छाड्ने आदेश नमानको भन्दै आइसद्वारा १८ लाख डलर जरिवाना

उनी २००५ को फेब्रुअरीमा क्यालिफोर्निया हुँदै अमेरिका आएकी थिइन्। आइसले तोकेको मितिमा हाजिर नभएको भन्दै त्यसको दुई महिना पछि उनलाई...


आप्रवासी डिपोर्ट गर्न डिएसएसले २० हजार नेशनल गार्ड माग्यो

डिएसएसले कागजात नभएका आपराधिक पृष्ठभुमिका आप्रवासी हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्न भन्दै पेन्टागनसँग शुक्रबार यस्तो अनुरोध गरेको हो।...

ग्रीन कार्ड सङ्कटमाः अटर्नी जनरलसँग ग्रीन कार्ड खारेज गर्ने अधिकार रहेको अदालतमा दाबी

कटानानीको मुद्दामा थर्ड सर्किट कोर्टले जस्टिस डिपार्टमेन्टको अटर्नी जनरलसँग ग्रीन कार्ड खारेज गर्ने सम्मको अधिकार रहेको तर्कलाई मान्यता दिए राष्ट्रपति...

आइसको निगरानीमा बालबालिका

नेशनल इमिग्रेसन एडभोकेसी प्रोजेक्ट नामक आप्रवासीको पैरवी गर्ने ‘एडभोकेसी ग्रुप’ ले सार्वजनिक गरेको आइसको आन्तरिक कागजातका अनुसार एक्लै अमेरिका प्रवेश...


श्रमजीविका लागि न्यु योर्क सिटी एफोर्डेवल बनाउँछुः जोह्रान मम्डानी

जोह्रान मम्डानी मुख्य रुपमा घरभाडा वृद्धि रोकेर, ‘युनिभर्सल चाइल्केयर’ लागु गरेर र सुस्त बस सेवा छिटो छरितो तथा निःशुल्क बनाएर...

एरिक आडम्सलाई सिटी काउन्सिलले हाल्यो मुद्धा

आडम्सले गत साता इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) र अन्य संघीय नियकायहरुलाई न्यू योर्क सिटीको राइकर्स आइल्याण्डमा कार्यालय खोलेर काम...

युएससिआइएसले आप्रवासीको सामाजिक सञ्जाल निगरानी गर्ने

अक्स्फोर्ड शब्दकोषका अनुसार जुइस विरोधी गतिविधिलाई ‘एन्टिसेमिटिज्म’ भनिन्छ। युएससिआइएसको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको ‘कम्ब्याटिङ एन्टिसेमिटिज्म, एडिसनल मेजर्स टु...


आइआरएसले इमिग्रेसनलाई कागजात विहीन आप्रवासी करदाताको गोप्य विवरण दिने

डिएसएसले आइआरएससँग भएको कागजात विहीन आप्रवासी करदाताको गोप्य विवरण प्राप्त गर्ने भएको छ। ती विवरणमा मुख्य रुपमा त्यस्ता आप्रवासीको बसोबास...

शरणार्थी स्वीकृति पाएका आप्रवासीको ग्रीन कार्ड स्थगन

युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) ले आफू अन्तर्गतका निकाय र अधिकारीहरूलाई शरणार्थी आवेदन र राजनीतिक शरण आवेदन स्वीकृत भइसकेका...

अपरेशन टेक ब्याक अमेरिकाः एक सातामा ८४० आप्रवासीलाई आपराधिक अभियोग

डिपार्टमेन्ट अफ जस्टिसले ‘अपरेशन टेक ब्याक अमेरिका’ को एउटा पाटोको रुपमा उनीहरूलाई यस्तो अभियोग लगाइएको जनाएको छ। यो अपरेशन अन्तर्गत...


आप्रवासी अधिकारकर्मी जिनेट भिज्गेरा हिरासतमा, आईस कार्यालय अघि प्रदर्शन

अत्याधिक चिसोका बाबजुद भिज्गेराका समर्थक अरोरास्थित आइस कार्यालय अघि पुगेका थिए। भिज्गेराले दुई दशकदेखि आप्रवासी समुदायका पक्षमा आवाज उठाउँदै आएकी...

मास डिपोर्टेसन गर्न २२७ वर्ष पुरानो युद्धकालीन कानून ब्युँत्याउने तयारी

यो कानूनले राष्ट्रपतिलाई १४ वर्ष र सोभन्दा माथिका गैर अमेरिकी नागरिकलाई अमेरिकामाथि ‘हमला वा हिंस्रक आक्रमण’ को अभियोगमा गिरफ्तार गर्ने,...

ट्रम्पद्वारा हैटीको टीपीएस खारेज

नेपालीको टेम्पोररी प्रोटेक्डेड स्टाटस (टीपीएस) अवधि थपिनेमा अन्यौल रहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले हैटीको टीपीएस खारेज गरेका छन्। उनले ‘एक्ज्याकेटिभ...


ट्रम्पको आप्रवासी नीतिविरुद्ध २७ धार्मिक समुहले हाले मुद्धा

मुद्धा दायर गर्नेमा कूल २७ धार्मिक समुह छन्। त्यसमा मेन्नोनाइट चर्च, अपिस्कपल चर्च, युनियन फर रिफर्म जुडाइज्म, युनिटेरियन युनिभर्सलिस्ट एशोसियसन...

आप्रवासी परिवारलाई बालबालिका विद्यालय पठाउन स्कुल चान्सलरको आग्रह

आडम्सको मेमो विरुद्ध न्यू योर्क इमिग्रेसन कोलिएसन र मेक द रोड एक्सन लगायतका आप्रवासीसँग सम्बन्धित सङ्घसंस्था, कानून व्यवसायी, अधिकारकर्मी, र...