०९ वैशाख २०८३, बुधबार
Wed, Apr 22, 2026
SUBSCRIPTION

नेपालका प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा स्वागत (फोटो फिचर)

नेपालका प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा स्वागत (फोटो फिचर)

न्यू योर्क। नेपालका प्रधानमन्त्री केपी ओलीलाई नेकपा (एमाले) का कार्यकर्ता र नेपाली समुदायको सानो समुहले अमेरिकामा स्वागत गरेको छ।
अमेरिकी सुरक्षा निकायको अनुरोधमा न्यू योर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले सुरक्षाका कारण कार्यकर्ता र शुभचिन्तकलाई जोन एफ केनडी इन्टरनेशनल एअरपोर्टमा स्वागत गर्न नजान भनेको थियो। त्यसपछि उनीहरु नेपालका प्रधानमन्त्री ओलीका लागि ब्यबस्था गरिएको न्यू योर्कको म्यानह्याटनस्थित ह्यात होटेल पुगेका थिए। शुक्रबार साँझ करिब ११ः१५ मा भएको भेटघाटको फाटो फिचरः

 

 

 

 

प्रतिक्रिया