१८ जेठ २०८३, सोमबार
Mon, Jun 1, 2026
SUBSCRIPTION

सबै मुख्य समाचारहरू

ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्शको पहिलो वार्षिकोत्सव आयोजना

क्वीन्सको जमैकास्थित म्यारिअट होटलमा अप्रिल १२ को साँझमा भएको भव्य कार्यक्रममा न्यूयोर्क लगायत आसपासका राज्यका नेपाली व्यवसायीहरु, न्यूयोर्कस्थित नेपाली कुटनीतिक...

तीनकुने घटनाका योजनाकार प्रसाईं पक्राउ, १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रसाई तीनकुनेको हिंसात्मक घटनाका मुख्य कमाण्डर हुन् । प्रसाईलाई नेपाली समय अनुसार शुक्रबार दिउसो काठमाडौ जिल्ला अदालतमा उपस्थित गराएरपछि १२...

अमेरिकी सहयोगलाई निरन्तरता दिलाउन अमेरिका बस्ने नेपाली अगुवाहरुलाई पहल गरिदिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

युएस एडको सहयोग अन्तर्गत पोषण कार्यक्रम, विभिन्न रोग विरुद्धको खोप अभियान जस्ता कार्यक्रमहरु संचालन भइरहेकोमा अनुदान रोकिएसंगै ती कार्यक्रमहरु पनि...


युएससिआइएसले आप्रवासीको सामाजिक सञ्जाल निगरानी गर्ने

अक्स्फोर्ड शब्दकोषका अनुसार जुइस विरोधी गतिविधिलाई ‘एन्टिसेमिटिज्म’ भनिन्छ। युएससिआइएसको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको ‘कम्ब्याटिङ एन्टिसेमिटिज्म, एडिसनल मेजर्स टु...

आइआरएसले इमिग्रेसनलाई कागजात विहीन आप्रवासी करदाताको गोप्य विवरण दिने

डिएसएसले आइआरएससँग भएको कागजात विहीन आप्रवासी करदाताको गोप्य विवरण प्राप्त गर्ने भएको छ। ती विवरणमा मुख्य रुपमा त्यस्ता आप्रवासीको बसोबास...

चीन-अमेरिका व्यापार तनाव, चाइना उत्पादनलाई १०४ प्रतिशत भन्सार महशुल

थपिएको कर चक्रवर्ती प्रतिशतका आधारमा जोड्दा अमेरिकाले चिनियाँ उत्पादनमाथि लगाउने करको प्रतिशत एक सय चार हुन्छ। कर वृद्धिको असर शेयर...


करिब ३०० विद्यार्थीको भीसा खारेज

भीसा खारेज भएका विद्यार्थीमा मुख्य रुपमा युनिभर्सिटी अफ क्यालिफोर्निया सिस्टम अन्तर्गतका क्याम्पसहरु, स्टानफोर्ड युनिभर्सिटी, युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो, कोलोराडो...

शेयर बजारमा विश्वव्यापी मन्दी

डोनाल्ड ट्रम्पले अघिल्लो पटक आफ्नो सफलताको ब्यारोमिटर शेयर बजारको सफलतालाई बनाएका थिए। तर, विश्वव्यापी ओह्रालो लागेको अर्थतन्त्रबारे आइतबार उनले भने,...


ओली र मोदीबीच बैंककमा भेटवार्ता, भेटपछि ओलीले हिन्दी र मोदीले नेपाली भाषामा गरे ट्वीट

प्रधानमन्त्री ओली र मोदीबीच बैंककको एक होटलमा शुक्रबार अपरान्ह झण्डै ४० मिनेट एक्ला एक्लै (वान टू वान) भेटवार्ता भएको थियो...

विन रोजारियो ‘हत्या’ गर्ने प्रहरीमाथि तत्काल कारवाहीको माग

उनका पिता फ्रान्सिसले मेयर एरिक आडम्स र प्रहरी प्रमुख जेसिका टिससँग आफ्नो छोराको हत्या गर्ने प्रहरी अधिकारीहरूलाई बर्खास्त गर्न, न्यू...

विदेशी उत्पादनमा अप्रिल २ देखि महशुल लाग्दै, कारको मूल्य अकासिने

ट्रम्प प्रशासनले यसअघि घोषणा गरेको विदेशमा निर्मित कार र भेनेजुएलासँग ग्यास र तेल किन्ने देश उत्पादित सामाग्रीमा २५ प्रतिशत आयात...


आडम्सद्वारा छिटो मुद्धा खारेज गर्न अदालतमा अनुरोध

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाले पछि उनी अन्तर्गत रहेको जस्टिस डिपार्टमेन्टले उनको मुद्दा ‘विदआउट प्रिजुडिस’ हटाउने निर्देशन दिएको थियो। जस्टिस डिपार्टमेन्टको...

राजावादीले आगो लगाएको घरमा जलेर एक पत्रकारको निधन, प्रहरीको गोलीले एक प्रदर्शनकारीको मृत्यु

प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा भिडियो खिच्न पुगेका एभिन्युज टिभीका फोटोपत्रकार सुरेश रजकको...

काठमाडौमा हिंसात्मक बन्यो राजावादी प्रदर्शन, आगजनी, तोडफोड र लुटपाट, दंगा क्षेत्रमा कर्फ्यु

विरोध प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएकोमा निषेधित क्षेत्र तोडेर अघि बढ्न थालेपछि सुरक्षाकर्मीसंग दोहोरो झडप भएको थियो । प्रहरीसंगको दोहोरो...


शरणार्थी स्वीकृति पाएका आप्रवासीको ग्रीन कार्ड स्थगन

युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) ले आफू अन्तर्गतका निकाय र अधिकारीहरूलाई शरणार्थी आवेदन र राजनीतिक शरण आवेदन स्वीकृत भइसकेका...

अपरेशन टेक ब्याक अमेरिकाः एक सातामा ८४० आप्रवासीलाई आपराधिक अभियोग

डिपार्टमेन्ट अफ जस्टिसले ‘अपरेशन टेक ब्याक अमेरिका’ को एउटा पाटोको रुपमा उनीहरूलाई यस्तो अभियोग लगाइएको जनाएको छ। यो अपरेशन अन्तर्गत...

आप्रवासी अधिकारकर्मी जिनेट भिज्गेरा हिरासतमा, आईस कार्यालय अघि प्रदर्शन

अत्याधिक चिसोका बाबजुद भिज्गेराका समर्थक अरोरास्थित आइस कार्यालय अघि पुगेका थिए। भिज्गेराले दुई दशकदेखि आप्रवासी समुदायका पक्षमा आवाज उठाउँदै आएकी...


स्वदेश फर्केर आर्थिक विकासको साझेदार बन्न अमेरिकाबासी नेपालीलाई महिला नेतृहरुको आग्रह, गलत भाष्य सिर्जना गर्न नहुनेमा जोड

विकासका पूर्वाधारहरुलाई उपयोग गरेर उत्पादनहरुको बजारीकरण गर्ने र व्यापर व्यवसाय वृद्धि गर्ने बेलामा यतिबेला नेपालका गाँउ गाँउ र बस्ती बस्तीमा...