०९ वैशाख २०८३, बुधबार
Wed, Apr 22, 2026
SUBSCRIPTION

प्रधानमन्त्री ओली र राष्ट्रसंघीय महासचिव गुटेरसवीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रसंघीय महासचिव गुटेरसवीच भेटवार्ता

 

न्यू योर्क। संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच शबिार साँझ भेटवार्ता भएको छ।

राष्ट्रसंघीय भवनमा भएको भेटवार्तामा नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन नेपालले हालै राजनीतिक दलहरुको सहमतिमा निर्माण गरेको कानून, नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खेलेको भुमिका र नेपालमा जलवायु परिवर्तनले पारेको असरको बारेमा चर्चा भएको श्रोतले जनाएको छ। भेटवार्ताका क्रममा महासचिव गुटेरसले शन्ति प्रक्रियालाई पूर्णता दिन नेपालका दलहरुले गरेको सहमतिप्रति खुशी व्यक्त गर्दै द्धन्दकालको पिडीतलाई राहत पुग्ने गरी शान्ति प्रक्रियाका बाँकी काम पुरा हुने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया