२० फागुन २०८२, बुधबार
Wed, Mar 4, 2026
SUBSCRIPTION

सूचना

किरात राई सोसाइटी अफ अमेरिकाले देउसी भैलो गर्ने

केराएसए न्यू योर्क च्याप्टरले दिपावलीको उपलक्ष्यमा आफ्ना सदस्यहरुसँग शुभकामना आदानप्रदान गर्न देउसी भैलो कार्यक्रम आयोजना गर्न लागेको हो।

द गुरुङ (तमु) सोसाइटी इंक, यूएसएको साधारणसभा आउने अक्टोबर ५ तारिखमा

साधारणसभा न्यू योर्कको क्वीन्समा अवस्थित बाजेको सेकुवा रेष्टुरेन्टमा आउने अक्टुबर ५ तारिख शनिबार दिनको १२ बजेदेखी शुरु हुने