१५ भदौ २०८३, सोमबार
Mon, Aug 31, 2026
SUBSCRIPTION

सबै मुख्य समाचारहरू

न्यू योर्कमा सहित आइसले ५३८ लाई गिरफ्तार गर्‍यो, ३७३ हिरासतमा

आइसले बिना वारेन्ट छापा हानेको भन्दै नेवार्कका मेयर रास बाराकाले विज्ञप्ति जारी गरेर विरोध गरेका छन्। ‘वारेन्ट नदेखाई अमेरिकी नागरिक...

ल्होसारलाई न्यू योर्क सिटीमा ‘बिदा’ को मान्यता (भिडियो सहित)

‘न्यू योर्क सिटीले ल्होछार पर्वलाई बिदाको मान्यता दिएको छ,’ काउन्सिल मेम्बर जुली वनले भनिन्, ‘यो बौद्धिष्ट समुदायको पहिलो बिदा हो।’

ट्रम्पद्धारा राष्ट्रपतिको  सपथग्रहण, आप्रावासी नियन्त्रणको लागि दक्षिणी सीमामा इमर्जेन्सी घोषणा

अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहणपछि बोल्दै ट्रम्पले आजै कार्यकारी आदेशमार्फत यो घोषणा गरिने जानकारी दिएका हुन् ।


ट्रम्पले प्रतिबन्ध रोक्ने घोषणा गरेपछि टिकटक पुनः सञ्चालनमा

टिकटकले आफ्नो पेजमा “वेलकम ब्याक” भन्दै पुनः संचालनको जानकारी गराएको हो । सोही पेजमा टिकटकले राष्ट्रपति ट्रम्पले गरेको प्रयासको परिणाम...

इजरायल र हमासवीच युद्धविराम सम्झौता, नेपालका विपिन जोशीको रिहाईको संभावना बढ्यो

युद्धविराम सम्झौता अनुसार पहिलो चरणको ४२ दिनको युद्धविराममा हमासले ३३ बन्धकहरूको मुक्तिको गरिनेछ भने इजरायलले हमासका कैदीहरुलाई रिहाई गर्नेछ ।


सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याएकोः प्रधानमन्त्री

सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि ती अध्यादेशहरु ल्याएको समेत जानकारी दिए ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

यो पक्राउसगै राष्ट्रपति युल कार्यकाल कायमै रहदाँ पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली नेता बनेका छन् । उनलाई अनुसन्धानकर्ताहरूले भ्रष्टचार अनुसन्धान...


गैर आवसीय नेपाली नागरिकतामा भिषाको प्रावधान राखेकोप्रति गम्भीर आपत्ती, फिर्ता लिन एनआरएन अगुवाहरुको माग

नेपालको संविधान २०७२ ले नै विदेशमा बस्ने नेपालीले गैर आवसीय नेपाली नागरिकता पाउने व्यवस्था गरिसकेको अवस्थामा आफ्नै देशका नागरिकलाई भिषाको...

लस एन्जेलस आगलागी अझै नियन्त्रण बाहिर, दशौं हजार संरचना ध्वस्त, मृतक संख्या १० पुग्यो

आगलागिमा परि हालसम्म कम्तिमा १० जनाको मृत्यु भएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । क्यालिफोर्नियाको इतिहास नै सबैभन्दा विनाशकारी आगलागी...


हिमआँधीका कारण अमेरिकाका विभिन्न राज्यहरुमा जनजीवन प्रभावित, तीन जनाको मृत्यु

कान्सास र मिसौरी राज्यमा गरी तीन जनाको मृत्यु भएको छ भने प्रभावित क्षेत्रमा विद्यालय बन्द हुनुकासाथै हजारौंको संख्यामा हवाई उडान...

अमेरिकी कंग्रेसद्धारा राष्ट्रपति निर्वाचनको परिणाम प्रमाणित

संयोग कस्तो रह्यो भने ह्यारिस नै ट्रम्पको चुनाबी प्रतिस्पर्धी समेत रहेका थिए । यस पटक भने निर्वाचन परिणामलाई प्रमाणित गर्ने...

क्यानाडाका प्रधानमन्त्री ट्रुडोद्धारा राजीनामा घोषणा

र्थिक अनिश्चितता र राजनीतिक संघर्षकावीच उनले यो निर्णय लिएका हुन् । आफ्नो पार्टीबाट प्रधानमन्त्रीको अर्को उम्मेद्धार चयन नगरेसम्म उनी नै...


म्यानहटन प्रवेश गर्ने सवारी साधानलाई आजबाट दैनिक शुल्क, उवर र ट्याक्सीमा भने ट्रिपको आधारमा यात्रुबाटै असुल्ने

यो शुल्क आज अर्थात जनवरी ५ को मध्येराती १२ बजेबाट लागु हुने मेट्रोपोलिटन ट्रान्सपोर्टेशन अथोरिटी (एमटीए)ले जनाएको छ । म्यानहटन...

न्यू ओर्लियन्स र लस भेगास घटनामा प्रयोग भएका गाडी एउटै रेन्टल कम्पनीका, दुबै घटनामा सम्बन्ध छ की भन्ने अनुसन्धान भइरहेको राष्ट्रपति बाइडनको भनाई

दुबै घटनमा प्रयोग गरिएका गाडीहरू “टुरो“ नामक पियर–टु–पियर कार भाडा सेवा मार्फत भाडामा लिएको देखिएको हो ।


नयाँ वर्ष उत्सवको भीडमा गाडी कुदाउदा कम्तिमा १० जनाको मृत्यु, ३० बढी घाइते

नयाँ वर्षको उत्सव मनाइरहेका मानिसहरुको भीडमा विहान सवा तीन बजेतिर उक्त घटना भएको सिटी अफ न्यू ओर्लिनले आफ्नो वेभसाइटमार्फत जानकारी...

नयाँ वर्षको स्वागतमा विश्वभर उत्सव , न्यूयोर्कको टाइम्स स्क्वायरमा लाखौंको सहभागितामा २०२५ को स्वागत तयारी, प्रहरी ड्रोनबाट सुरक्षा निगरानी

पूर्वीय गोलाद्र्धका देशहरुमा नयाँ वर्ष २०२५ शुरु हुन लागेपनि पश्चिमी गोलाद्र्धका देशहरुमा भने नयाँ वर्ष शुरु हुन झण्डै आधा दिन...